टुँडीखेलमा सैनिक दिवसको रौनक (फोटोफिचर)


नेपालभूमि, काठमाडौं ।

सेना दिवसका अवसरमा काठमाडौंको टुँडीखेलमा आयोजित कार्यक्रममा । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीको समेत उपस्थिति थियो । दिवसका अवसरमा सेनाले विभिन्न प्रर्दशन गरेको थियो ।