कोरोना अपडेट : २९१८ जनामा संक्रमण पुष्टि, ५३ को मृत्यु


 काठमाडौं ।

पछिल्लो २४ घण्टामा थप २९१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै आज थप ५३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै ५१४७ जना संक्रमणमुक्त भएका छन् ।