नागढुंगा–नौविसे सुरुङको रेस्क्यू टनेल ‘ब्रेक थ्रू’ (फोटोफिचर)
6
Shares

सोमबार दिउँसो भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला पुगेपछि रेस्क्यू टनेलको ‘ब्रेक थ्रू’ हुने सडक विभाग बैदेशिक महाशाखाका प्रमुख बिजय जैसीले बताउनुभएको छ । ‘साउन २२ गते दिउँसो रेस्क्यू टनेल ब्रेक थ्रू हुँदैछ’ जैसीले भन्नुभयो ।
२।५ किलोमिटर रहेको नागढुंगा–नौविसे सुरुङ मार्गको रेस्क्यू टनेलसँग मुख्य टनेलको काम पनि अब १८ प्रतिशत मात्र बाँकि रहेको छ । २।६ किलोमिटर लम्वाइरहेको मुख्य टनेलको ५ सय ६ मिटर मात्र बाँकी छ ।