यसरी चल्दैछ भक्तपुरमा मतदान (फोटो फिचर)


नेपालभूमि, काठमाडौं ।

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आज देशभर मतदान भइरहेको छ । देशका केही मतदान के्रन्द्रहरुमा सामान्य विवाद सिर्जना भएका समाचार आएपनि समग्रमा निर्वाचन शान्तिपूर्ण भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

यस्तै भक्तपुर जिल्लाामा समेत मतदान शान्तिपूर्ण रुपमा चलिरहेको छ । नेपाल भूमिले विभिन्न मतदानन केन्द्रहरुमा पुगेर गरेको प्रत्यक्ष अनुगमनका क्रममा निर्वाचन शान्पिूर्ण र भयरहित वातावरणमा चलिरहेको छ । तस्बिरमा हेर्नुहोस् भक्तपुरको आम निर्वाचन ।