श्रम मन्त्री कुँवर पहिलो पटक मन्त्रालय पुग्दा जे देखियाे (फोटो फिचर)


नेपालभूमि, काठमाडौं ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले पदभार ग्रहण गरेका छन् । सोमबार बिहान ११ राष्ट्रपति कार्यालय शितल निवासमा शपथ ग्रहण गरेलगत्तै मन्त्रालयमा पदभार ग्रहण गरेका हुन् ।

मन्त्री कुँवरलाई मन्त्रालयका कर्मचारीले स्वागत गरेका थिए । मन्त्री कुँवरले मन्त्रालयमा रहेका समस्यालाई मिहिन ढंगले केलाएर समाधानतर्फ लाग्ने बताए ।

तस्बिरहरू