निजगढ विमानस्थलबारे सर्वोच्चको परमादेशविरूद्ध प्रदर्शन (फोटो फिचर)


नेपालभूमि, निजगढ ।

बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्च अदालतको परमादेशको विरोधमा शनिबार माइतीघर मण्डलामा निजगढबासीले आयोजना गरेको विरोध कार्यक्रममा सहभागीहरू…