एमाले नेता योगेश भट्टराई अस्पताल भर्ना
0
Shares

काठमाडौं ।
नेकपा एमालेका नेता तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराई अस्पताल भर्ना भएका छन् । केही दिनदेखि उच्च ज्वरोका कारण उनी घरमै आराम गरिरहेका थिए । यद्यपि स्वास्थ्यमा समस्या कायमै रहेपछि उनी आज वीर अस्पतालमा भर्ना भएका प्रेम गुरागाईँले जनाएको छन् ।
डाक्टरको सल्लाह अनुसार ७ दिनसम्म भेटघाट पूर्णरुपमा बन्द गरिएको छ । साथै अस्पतालमा रहेको अवधिमा मोबाइल फोन समेत स्वीच अफ रहने बताइएको छ ।