झलनाथ खनालले भने – म नेकपा एकीकृत समाजवादी पार्टीमा छु


नेपालभूमि, काठमाडौं ।

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले आफू नेकपा एकीकृत समाजवादीमा रहेको बताएका छन्।

शुक्रबार सामाजिक सञ्जाल मार्फत भारतको नयाँ दिल्लीस्थित एपोलो हस्पिटलमा उपचाररत खनालले आफू नयाँ दर्ता भएको नेपाल कम्युनिस्ट पार्टी ९एकीकृत समाजवादी० मारहेको बताएका हुन्।