नेकपा एमाले समाजवादी आजै दर्ता गर्छौँ : नेता खतिवडा
0
Shares

काठमाडौं ।
नेकपा एमालेका नेता जगन्नाथ खतिवडाले वरिष्ठ माधव नेपाल समूहले आजै नयाँ दल दर्ता गर्ने बताएका छन् । नयाँ दलको नाम नेकपा एमाले समाजवादी राखिने र चुनाव चिन्ह खुला किताब प्रस्ताव गरिने उनले जानकारी दिए ।
नेपाल समूहका नेताहरु बानेश्वरस्थित अर्याल होटलमा छलफलमा छन् ।