नेकपा महासचिव विप्लव र राप्रपा अध्यक्ष थापाबीच भेटवार्ता


काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा बीच भेटवार्ता भएको छ ।

भेटवार्तामा राजनीतिको पछिल्लो अवस्था लगायत दुवै पक्षको राजनीतिक विषयमा छलफल भएको हो ।विप्लव नेतृत्वको माओवादीसँग सरकारले गरेको ३बुँदे सहमति कार्यान्वयन हुनुपर्छ भन्ने राप्रपाको धारणा रहेको छ ।