गण्डकीको मुख्यमन्त्रीमा विपक्षी गठबन्धनका कृष्णचन्द्र पोखरेल नियुक्त


काठमाडौं ।

गण्डकी प्रदेशको मुख्यमन्त्रीका कृष्णचन्द्र नेपाली नियुक्त भएका छन् । संविधानको धारा १६८ ९५० अनुसार प्रदेश प्रमुख सीताकुमारी पौडेलले पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री नियुक्तका लागि आधार पेश गर्न आहृवान गरेपछि विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दाबी पेश गरेका थिए ।