आज थप ४०३ जनामा कोरोना संक्रमण पुष्टि
0
Shares

काठमाडौं ।
आज थप जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकोे छ । वितेको २४ घण्टामा ५०३२ जनामा कोरोना परीक्षण गर्दा ४०३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार ५४६ पुगेको छ । यस्तै २ लाख ६० हजार १७७ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । देशभरका १९४३ जनाकोृ कोरोना संक्रमणबाट मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ४०५ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ६ जनाको मृत्यु भएको छ ।