राष्ट्रियसभामा सम्बोधन गर्दै प्रधानमन्त्री (लाइभ)


काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा बैठकमा सम्बोधन गर्दै छन् । ओलीले राष्ट्रिय सभाको हिउँदे सत्र, देशको वर्तमान राजनीतिक घटनाक्रम र समसामयिक विषयमा कुरा राख्ने बताइएको छ ।

ओलीले थारू आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।

https://youtu.be/ldZrmuR-lx4