माघ १ गते सार्वजनिक बिदा
0
Shares

काठमाडौं ।
सरकारले माघ १ गते सार्वजनि बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले माघी पर्वका अवसरमा बिदा दिने निर्णय गरेको हो ।
यस्तै बैठकले राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।