बाँकेमा ३ जना कोरोना संक्रमितको मृत्यु


नेपालभूमि , काठमाडौं ।

बाँकेमा ३ जना कोरोना संक्रमितको मृत्यु् भएको छ । मंगलबार नेपालपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा दुईजना र भेरी अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु भएको हो ।

दाङका एक १३ बर्षीय बालक, कञ्चनपुरका ६० बर्षीय पुरुष र बाँकेकै एक ६८ बर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।