जाडोमा मुस्कुराएका सुन्दर हिमाल (फोटो फिचर)
0
Shares

नेपालभूमि, काठमाडौं ।
चिसो मौसममा अधिकांश हिमालमा हिँउ पर्ने गर्दछ । टाढाबाट हेर्दा अत्यन्तै मनोरम देखिने दृश्य हिमालसंग छ । नेपाल हिमालको देश हो । यहाँका हिमालहरु अत्यन्तै सुन्दर र अग्ला छन् । आज हामी महाभारत शृंखलामा रहेको सैलुङ सामुनेमा देखिएका हिमाली दृश्य प्रस्तुत गर्दैछौं ।