नेकपा सचिवालय बैठक ४ गतेसम्मका लागि स्थगित


आज बस्ने भनिएको नेकपा सचिवालय बैठक ४ गतेसम्मका लागि स्थगित भएको छ ।

शुक्रबार ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा सचिवालय बैठक बस्ने तय भएको थियो ।

संविधान दिवसको तयारीका कारण बैठक स्थगित भएको एक नेताले बताएका छन् ।