आज थप १४५९ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं ।

मंगलबार थप १ हजार ४५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ३७५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।