लामो दूरीका यातायात सहित आन्तरिक उडान असोज ५ गतेदेखि खुल्ने


नेपालभूमि,काठमाडौं ।

सरकारले असोज ५ गतेदेखि लामो दूरीको यातायात सेवा र आन्तरिक उडान खोल्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले लामो समयदेखि कोरोना महामारकिा कारण ठप्प भएको यातायात र आन्तरिक हवाई सेवा सुचारु गर्ने निर्णय गरेको हो ।