नेकपा सचिवालय बैठकमा देखिएका रोचक दृश्य (फोटोफिचर)
0
Shares

नेपालभूमि,काठमाडौं ।
नेपाल कम्युनिष्ट पाटी नेकपा सचिवालय बैठक भोलि १ बजे फेरि बैठक बस्ने गरि सकिएको छ ।सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएको छ ।पार्टी कार्यालय पेरिसडाडाँमा बसेको बैठकमा नेताहरुले यसबारे आ-आफ्नो धारणा राखेका छन् ।
मन्त्रिपरिषद् पुनर्गठनबारे विभिन्न कोणबाट छलफल भएको छ, प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बैठकपछि भनेका छन् ।यस्तै पार्टी एकीकरणका बाँकी काम पूरा गर्ने र संगठन विभागको निर्णयमाथि छलफल गर्दै अनुमोदन गर्ने विषयमा पनि छलफल भएको छ ।
सचिवालय बैठकमा देखिएका केही रोचक दृश्यहरु :


