नेपालले दियो ‘कोभिसिल्ड’ खोपलाई कोरोनाबिरुद्ध परीक्षणका लागि अनुमति


काठमाडौं ।

नेपालमा कोरोना भाइरसबिरुद्ध कोभिसिल्ड खोप लाई अनुमति दिईएको छ । औषधि व्यवस्था विभागले नेपालमा उक्त खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको छ ।

यो खोप भारतीय सेरम इनिस्च्युट अफ इण्डिया कम्पनीले उत्पादन गरेको हो । यो खोपलाई भारतमा समेत आपतकालीनका लागि अनुाति प्रदान गरिएको छ । कोभिसिल्ड’ अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनेकासँग मिलेर विकास गरिएको हो ।