जाडोमा मुस्कुराएका सुन्दर हिमाल (फोटो फिचर)

नेपालभूमि, काठमाडौं ।

चिसो मौसममा अधिकांश हिमालमा हिँउ पर्ने गर्दछ ।  टाढाबाट हेर्दा अत्यन्तै मनोरम देखिने दृश्य हिमालसंग छ ।  नेपाल हिमालको देश हो ।  यहाँका हिमालहरु अत्यन्तै सुन्दर र अग्ला छन् ।  आज हामी महाभारत शृंखलामा रहेको सैलुङ सामुनेमा देखिएका हिमाली दृश्य प्रस्तुत गर्दैछौं ।