हेर्नुहोस् कति छ आज सुनचाँदीको भाउ ?


काठमाडौं । सुनको भाउ आज स्थिर रहेकाे छ । सुनको भाउ आज तोलाको ९७ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज तेजावी सुनकाे मूल्य ९६ हजार ५ सय मा काराेकार भइरहेकाे छ । हिजाे चाँदीको मुल्य १ हजार ३ सय ३० मा काराेबार भएकाे थियाे भने आज चाँदीकाे मूल्य १ हजार ३ सय १५ रूपियाँमा काराेबार भइरहेकाे छ ।